अन्नपूर्णको खिबाङमा चट्याङ लागेर दुईको मृत्यु

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङको कुटुकामा शनिबार राती चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । राती ९ बजे चट्याङ लागेर घाइते भएका २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका उनीहरुलाई … Continue reading अन्नपूर्णको खिबाङमा चट्याङ लागेर दुईको मृत्यु